अब हाम्रोबजारमा आफुलाई मन लागेको कुरा बेच्नको‌ लागि राख्दा एक जोडिले LAS VEGAS घुम्न जाने मौका पाउनेछन्। साथमा चालीस दिनसम्म हरेक दिन केही न् केही आकर्षक उपहार पनि जित्न सकिनेछ।

यो योजना पौष १६ गते सम्मको लागि मात्र मान्य हुनेछ।

सहभागिताको लागि:

१. आफूलाई बेच्न मन लागेको कुनै पनि समान जस्तै फोन, मोटरसाइकल, गाडी, जाग्गा, घर आदी-इत्यादि hamrobazaar.com मा अपलोड गर्नुहोस्

२. र त्यो दिन हुने लक्की ड्र मार्फत Smartphone, TV, fridge, laptop, tablet जस्ता प्राइज जित्ने मौका पाउनुहोस्

३. सँगै योजना अवधि भर कुनै पनि दिन अपलोड गरी “LAS VEGAS trip” को लागि हुने बम्पर ड्र मा पनि सहभागी हुनुहोस्

थप जानकारीका लागि: 01 – 5135034

Hamrobazar द्वारा गरिएको आधिकारिक पोस्ट यहाँ हेर्नुहोस् :-

10 thoughts on “HambroBazar #तुBIKCHA! मार्फत LAS VEGAS जाने मौका

Leave a Reply

Your email address will not be published. Required fields are marked *