धमाकेदार दशैं तिहार, यतीसँग उड्दा स्कुटरदेखि हिरा उपहार…

असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एअरलाइन्स मार्फत् उडान गर्नुहुने सम्पूर्ण यात्रुहरु यस योजनामा सहभागी हुन सक्नुहुनेछ । एकैपटक दुइतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले ४ वटा ‘लक्की ड्र’ कुपन पाउनु हुनेछ भने एकतर्फी टिकट लिँदा १ वटा मात्र कुपन पाउनु हुनेछ । जति धेरै उडान, उति नै धेरै उपहार जित्ने मौका

बुकिङ्गका लागि:

यती मोबाइल एप डाउनलोड गर्नुहोस्ः

वेबसाइट भिजिट गर्नुहोस्ः www.yetiairlines.com

कल सेन्टरमा फोन गर्नुहोस्ः ०१ ५९७००७४

Leave a Reply

Your email address will not be published. Required fields are marked *