दशैँ तिहारको उमङ्ग COOLPAD सँग !

यसपालीको दशैँ र तिहारमा COOLPAD को कुनै पनि फोन खरिद गर्दा हरेक हप्ता उपहारै-उपहार जित्ने मौका ।

यस OFFER अन्तर्गत हरेक हप्ता जित्न सक्नुहुनेछ:

-43” Smart TV ७ जनालाई ( सात हप्ता सम्म )

-Coolpad Cool X Smartphone ५ जनालाई ( आठ हप्ता सम्म )

-Cool Buds १५ जनालाई ( आठ हप्ता सम्म )

– बम्पर उपहारमा 75” 4K Android TV १ जनालाई !!

यस OFFER मा सजिलै सहभागी हुन यहाँहरुले खरिद गर्नुभएको COOLPAD फोनको IMEI नम्बर ३३००१ मा SMS गर्नुहोस्। [For SMS type: CP<SPACE>IMEI number<Space>customer name and send it to 33001]

हरेक विजेताहरुको घोषणा COOLPAD फेसबुक पेजबाट लाईभ हुनेछ।

यो योजना यहिँ असोज १ देखि कार्तिक मसान्त सम्मको लागि मात्र लागू हुनेछ।*

Leave a Reply

Your email address will not be published. Required fields are marked *