यसपालिको दशैं तथा तिहारको अवसरमा Bajaj ले लिएर आएको छ खुसीको ३ Dose !

आफूलाई मनपर्ने Bajaj Bike किन्नु अघि, किन्दा खेरी र किने पछि पनि पाउनुहोस् रु. १० लाख सम्म नगद उपहार !

रु. १० हजार सम्म किन्नु अघि

रु. १ लाख सम्म किन्दा खेरी

रु. १० लाख सम्म किने पछि

Bajaj खुसीको ३ Dose

१. ग्राहकले नयाँ बजाज ब्राण्डका मोटरसाइकल योजनाको अवधिमा आधिकारिक आउटलेट बाट मात्र खरीद गर्नु पर्नेछ ।

२. Scheme Application मा दर्ता गर्दा ग्राहकले 1st Dose अन्तर्गत रु. १०,००० सम्म नगद प्राप्त गर्न सक्नु हुनेछ, जुन मोटरसाइकल खरिद पछि मात्रै भुक्तानी गर्न सकिने छ ।

३. ग्राहकले मोटरसाइकल खरिद गर्दा 2nd Dose अन्तर्गत रु. १,००,००० सम्म थप नगद उपहार प्राप्त गर्न सक्नुहुनेछ ।

४.प्रत्येक मोटरसाइकल खरिद गरेका ग्राहकहरु 3rd Dose अन्तर्गत हुने Lucky Draw मा समावेश हुनेछन जस अन्तर्गत हरेक महिना १ जना भाग्यशाली ग्राहकले रु. १०,००,००० नगद जित्नु हुनेछ ।

थप जानकारी र शर्तहरु पढ्न Offer Page भिजिट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *