टेकपाना “मेगा गिभ अवे !

“गिभ अवेमा यहाँहरूले पाउनुहुनेछः

१. Neo स्टोरका तर्फबाट आईलाइफ जेड एयरबुक ल्यापटप एक जनालाई

२. Xiaomi Nepal तर्फबाट रेड्मी नाइन पावर स्मार्टफोन एक जनालाई

३. एक वर्षका लागि NETTV सहित WorldLink Communications को ७५ एमबीपीएस इन्टरनेट एक जनालाई

४. एक वर्षका लागि क्लियर टिभी सहित Subisu को १५० एमबीपीएस इन्टरनेट एक जनालाई

५. वर्षभरका लागि भायाटिभी सहित Vianet Communications को १०० एमबीपीएस इन्टरनरेट एक जनालाई

६. आईपीटिभी सहित एक वर्षका लागि Classic Tech को १०० एमबीपीएसको तुफान इन्टरनेट प्याकेज एक जनालाई

७. एक वर्षका लागि CGNET को १२० एमबीपीएस इन्टरनेट एक जनालाई

८. Nepal Telecom को मोबाइलमा ४ महिना भ्यालिडिटी रहेको ६० जीबी डेटा प्याक ५ जनालाई साथै नेपाल टेलिकमकै मोबाइलमा ५ जनालाई २ महिना भ्यालिडिटी रहेको ३० जीबी डेटा

९. eSewa वालेटमा जनही ५ जनालाई नगद ५ हजार रुपैयाँ

१०. Machhapuchchhre Bank को रेमिट एपमा १० जनालाई जनही ५ हजार रुपैयाँ ब्यालेन्स

११. जडानसहित @Dish Home को एक वर्षे प्याकेज एक जनालाई साथै डिशहोमकै तर्फबाट ५ जनालाई ला लिगा हेर्न एक्सन स्पोर्टसको टिकेट

१२. IME Pay बाट वालेटमा १० जनालाई जनही दुई हजार रुपैयाँ ब्यालेन्स

१३. PrabhuPAY वालेटमा १० जनालाई जनही एक हजार रुपैयाँ ब्यालेन्ससँगै एक हजारकै गिफ्ट भौचर

१४. Hamro Patro हाम्रो गिफ्टबाट ५ जनालाई जनही ५ हजार मूल्य बराबरको गिफ्ट ह्याम्पर

१५. तीन हजारको दरले ५ जनालाई अनलाइन मार्केट प्लेस Daraz Online Shopping को शपिङ भौचर

१६. Bar Code Nepal, Inc. P. Ltd. को तर्फबाट घरायसी प्रयोजनका लागि जडान सहितको सिसिटिभी क्यामेरा प्याकेज एक जनालाई

गिभ अवेमा सहभागी हुन के गर्ने ?

– TechPana को फेसबुक पेज लाइक गर्नु पर्नेछ ।

– Giveaway Post को भिडियो आफ्नो फेसबुकमा पब्लिक अर्थात सबैले देख्ने गरी शेयर गर्नुपर्नेछ ।

– भिडियो तलको कमेन्टमा आफ्ना ५ जना साथीलाई मेन्सन गर्नुपर्नेछ ।

– टेकपानाको युट्युव च्यानल सब्स्क्राइब गर्नुपर्नेछ । https://www.youtube.com/techpana

पुनश्चः – ‘गिभअवे’मा यहाँले पाउने इन्टरनेटको जडान समेत नि:शुल्क हुनेछ | विजेताको ठाउँमा सेवा उपलब्ध नभएको खण्डमा सर्भिस एरियाभित्रका आफ्ना आफन्तलाई रिकमेन्ड गर्न सकिनेछ । वालेट र रेमिट एपमा नगद तथा गिफ्ट भौचर प्राप्त गर्न असोज १ गतेभित्र सम्बन्धित मोबाइल एप डाउनलोड गरेको हुनुपर्नेछ ।

गिभ अवेको विजेताको घोषणा आगामी असोज २ गते टेकपानाको फेसबुक र युट्युव लाइभमार्फत हुनेछ ।

थप जानकारीको लागि -Offer Page- भिजिट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *