टाटा मोटर्सको दशैं अफर अन्तर्गत टाटाको प्रत्येक ट्रक, टिपर, बस, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा खरिद गर्दा एसी, वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरु ।

साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ्ग गर्ने ग्राहकहरु मध्ये एक जना ग्राहकलाइ ४० इन्चको एमआई स्मार्ट टिभी र बक्पर लक्की ड्र मार्फत ४३ जनालाइ थप आकर्षक उपहारहरु !

थप जानकारीका लागि नजिकैको सिप्रदी ट्रेडिङ्गको शोरुममा सम्पर्क गर्नुहोस्
वा ९८०११०७६०० मा मिसकल गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *