Share & Win! रु ३०,००० बराबरको स्मार्टफोन जित्ने मौका

एन आई सी एशिया बैंकमा घरबाटै अनलाइन खाता खोल्नुहोस् र Share & Win मा सहभागी भएर रु ३०,००० बराबरको स्मार्टफोन जित्नुहोस।सहभागी कसरी हुने?

१. एन आई सी एशिया बैंकको वेबसाइटमा गएर अनलाइन खाता खोल्नुहोस्।

२. अनलाइन खाता खोल्ने सम्पूर्ण प्रक्रिया पूरा भएपछि ‘Welcome Message’ देखिनेछ।

३. त्यस Welcome Message को screenshot लिएर Facebook मा public गरेर share गर्नुहोस्।

४. Welcome Message को screenshot सेयर गर्दा caption ma ” I am a member of NIC ASIA Family” लेखेर ५ जना साथीहरुलाई Tag गरी hashtag #NICASIAFAMILY#NICASIABANK राख्नुहोस्।

५) विजेता बन्नको लागि सहभागी हरुले आफूले सेयर गर्नुभएको Facebook post मा कम्तीमा ५० share भएको हुनुपर्ने छ ।

यस योजनामा सहभागी मध्येबाट सबैभन्दा धेरै सेयर गर्ने ३ जनाले रु ३०,००० बराबरको स्मार्टफोन जित्नुहुनेछ।

थप जानकारीको लागी Offer Page भिजिट गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *