fonepay “आम्मामामा…QR मा उपहार, दिनदिनै १ लाख”

यस योजना अन्तर्गत नेपालभरीका व्यवसायीहरुले fonepay QR मार्फत ग्राहकको भुक्तानी लिएर दैनिक रु. १ लाख जित्ने सुनौलो मौका पाउनुहुनेछ। त्यसैले अब fonepay Businessमा आवद्ध भई आफ्नो ग्राहकलाई fonepay QR मार्फत QR Code Scan गराउनुहोस् र हरेक दिन रु. १ लाख उपहार जित्ने मौका पाउनुहोस्।

थप जिज्ञासा भएमा +977 1660-01-34244, +977 – 15970044 मा सम्पर्क गर्नुहोस्।

थप जानकारीको लागि यहा थिच्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *