Fonepay offer app मा refer गर्न मिल्ने र ३ जनाभन्दा बढीलाई refer गर्ने १ भाग्यशाली प्रयोगकर्तालाई रु. १ लाख पुरस्कार

Fonepay ले आफ्नो merchant हरुसँग र आफ्नो नेट्वोर्कमा भएका अफरहरु देखाउने उदेश्यले fonepay offer app ल्याएको छ। यो एप डाउनलोड गर्नेमध्ये एक जना भाग्यशाली प्रयोगकर्ताले iphone 12 जित्न सक्ने fonepay ले बताएको छ। साथै सो एप प्रयोग गरी challenge पुरा गरेमा दैनिक रु.१,००० सम्म cash प्राप्त गर्न सकिन्छ। थप जानकारीको लागि तलको पोस्ट पढ्नुहोस्।

Fonepay को च्यालेन्ज अफर, दैनिक रिवार्ड प्वाइन्ट संगै cash जित्न सकिने

साथै fonepay को “झट्ट ट्रान्सफर, चट्ट कार” अफर पनि चलिराखेको छ। यस अफर अन्तर्गत असार ३१ गतेसम्म आफ्नो मोबाइल बैंकिङमा भएको fonepay direct बाट पैसा पठाउँदा दैनिक दुइजनालाई रु.१०,००० प्रति व्यक्ति र बम्पर उपहारमा एक जनालाई Hyundai Grand i10 कार समेत रहेको छ।

के के छन् त पुरस्कार?

– एप डाउनलोड गर्ने एक जनालाई iPhone 12

– ३ जनाभन्दा बढीलाई refer गर्नेलाई रु. १ लाख

– दैनिक सबैभन्दा धेरै refer गर्नेलाई रु.१,०००

-अफर अवधीभर सबैभन्दा धेरै refer गर्नेलाई रु. १०,०००

यो अफर असार ३१ गते सम्मका लागि मात्र मान्य हुनेछ।

थप जानकारीका लागि offer page भिजिट गर्नुहोस्

*सर्तहरु लागु हुनेछन्। सर्तहरु पढ्नुहोस्

One thought on ““Fonepay offer” app डाउन्लोड गर्दा iPhone 12 र रु. १ लाख जित्ने मौका

  1. Pingback: Fonepay "refer and earn 1,00,000" and iPhone12 winners announced - Offermandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *