Fonepay ले आफ्नो merchant हरुसँग र आफ्नो नेट्वोर्कमा भएका अफरहरु देखाउने उदेश्यले fonepay offer app ल्याएको छ। यो एप डाउनलोड गर्नेमध्ये एक जना भाग्यशाली प्रयोगकर्ताले iphone 12 जित्न सक्ने fonepay ले बताएको छ। साथै सो एप प्रयोग गरी challenge पुरा गरेमा दैनिक रु.१,००० सम्म cash प्राप्त गर्न सकिन्छ। थप जानकारीको लागि तलको पोस्ट पढ्नुहोस्।

Fonepay को च्यालेन्ज अफर, दैनिक रिवार्ड प्वाइन्ट संगै cash जित्न सकिने

साथै fonepay को “झट्ट ट्रान्सफर, चट्ट कार” अफर पनि चलिराखेको छ। यस अफर अन्तर्गत असार ३१ गतेसम्म आफ्नो मोबाइल बैंकिङमा भएको fonepay direct बाट पैसा पठाउँदा दैनिक दुइजनालाई रु.१०,००० प्रति व्यक्ति र बम्पर उपहारमा एक जनालाई Hyundai Grand i10 कार समेत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *