आफ्नो मोबाइल बैंकिङमा भएको fonepay direct प्रयोग गरी पैसा पठाउने भाग्यशाली दुई जनाले प्रतिव्यक्ति रु.१०,००० र बम्परमा‌एक जनाले hyundai i10 कार पाउनेछन्।

कसरी प्रयोग गर्ने त fonepay direct?

– आफ्नो मोबाईल बैंकिङ लग इन गर्नहोस्

– तल वा माथि पट्टि भएको send money बटनमा क्लिक गर्नुहोस्

– त्यहाँ fonepay direct भन्ने option भेटिन्छ

– अब चाहेको व्यक्तिलाई उसको खातानम्बर बिनानै मोबाइल नम्बर प्रयोग गरी पठाउन लागेको बैंक छानी पैसा पठाउनुहोस्। याद रहोस् यसरी पैसा पठाउँदा प्राप्त गर्ने व्यक्तिको बैंक खाता वा मोबाइल बैंकिङमा आवद्ध फोन नं प्रयोग गर्नुपर्छ। पैसा पठाउनुभन्दा पहिला प्राप्त गर्ने व्यक्तिको थर देखाएपछि, यदि त्यो मेल खान गएमा पैसा निर्धक्कसँग पठाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *