Doctorlive24 app डाउन्लोड गर्ने एक जनालाई Samsung Galaxy M62, दश हजार बराबरको lab test, र पाँच हजार बाराबरको मेडिकल सामाग्री जित्ने मौका

डाक्टरहरुसँग भिडियो कलमै कुनै बेला र जहाँ कहिवाटै पनि अन्तरक्रिया गर्न मिल्ने एप Doctorlive24 डाउन्लोड गरी रजिस्टर गर्ने एक जनाले Samsung Galaxy M62 जित्न सक्ने कम्पनीले जनाएको छ। साथै अन्य २५ जनालाई कम्पनिले अाकर्षक पुरस्कार प्रदान गर्नेछ। एक जना भाग्यशाली विजेताले Samsung Galaxy M62 मोबाइल, दश हजार बराबरको lab test, र पाँच हजार बाराबरको मेडिकल सामाग्री प्राप्त गर्न सक्नेछन्। यो अफर साउन १४ गतेसम्मका लागि मात्र मान्य हुनेछ।

कसरी भाग लिने त?

– Doctorlive24 मोबाइल एप डाउनलोड गर्नुहोस् ,

– Doctorlive24 फेस्बुक पेज लाइक गर्नुहोस् 👇👇,

– Doctorlive24 लाई instagram मा फलो गर्नुहोस् 👇👇,

– अफिसियल पोष्टमा गई आफ्नो साथीलाई mention गर्नुहोस् ।

अफिसियल पोष्टमा जानको लागि “Visit Official Post” बटन थिच्नुहोस्।👇👇

Leave a Reply

Your email address will not be published. Required fields are marked *