हुलास स्टिलले टिकटक च्यालेन्ज लिएर आएको छ। यस च्यालेन्जमा भाग लिने उत्कृष्ट ३ जनालाई प्रति व्यक्ति रु.३०,००० पुरस्कार दिने कम्पनीले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएको छ।

Date extended to Ashar-8

कसरी भाग लिने त च्यालेन्जमा: –

हुलासको आधिकारीक टिकटक अकाउन्टमा भएको म्युजिक प्रयोग गरी भिडियो बनाउनुपर्ने छ,

– #tingunabaditikcha #hulassteel hastag प्रयोग गरी @hulassteel_ind लाई ट्याग गर्नुपर्छ,

– यो च्यालेन्ज असार 8 गते सम्मको लागि मात्र रहेको छ।

थप जानकारीको लागि offer page भिजिट गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *