मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले निःशुल्क सीम दिने भएको छ । ८ जीबी डेटासहितको स्मार्ट सीम कम्पनीले निःशुल्क प्रदान गर्ने भएको हो । 

कम्पनीले निःशुल्क सीम दिने मात्र नभएर काठमाडौं उपत्यकामा निःशुल्क डेलिभरी समेत गर्नेछ । निःशुल्क सीम पाउन  “Get free sim” मा क्लिक गर्नुहोस् । 

क्लिक गरेपछि त्यहाँ एउटा फर्म देखिन्छ । जहाँ नाम, ठेगाना, इमेल, फोन नम्बर राखेर साइनअप गरी ८ जीबी डेटासहितको निःशुल्क सीम अर्डर गर्न सकिन्छ । 

*

Leave a Reply

Your email address will not be published. Required fields are marked *