सधैझैँ ईसेवाले फेरि नयाँ अफर लिएर आएको छ। यस अफर अन्तर्गत मात्र रु.११ मा ५५ इन्चको CG TV साथै १० जनालाई रु१,००० ईसेवा खातामा दिइने भएको छ। साथै भाग्यशाली विजेताको छनौट कम्प्युटर प्रयोग गरेर गोलाप्रथा द्वारा गरिनेछ। यस अफरमा भाग लिँदा तपाईँले आफ्नो ईसेवा खाताबाट रु.११ तिर्नुपर्ने हुन्छ र तपाई विजेता नबनेको खण्डमा रु.११ तपाईलाईनै फिर्ता गरिनेछ।

कसरी भाग लिने त?

– ईसेवा एपमा लग इन गर्नुहोस् ,

– थोरै तल इस्क्रोल गरेपछि “popular services” लेखिएको स्थानमा “Rs. 11 offer” मा क्लिक गर्नुहोस् ,

– आफ्नो मोबाइल नम्बर टाइप गरी submit गरेपछि तपाई यो अफरका लागि योग्य हुनुहुन्छ।

(यो अफर असार ३१ गते सम्मको लागि मात्र छ)

थप जानकारीको लागि offer page भिजिट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *