सामान्यतः मोबाइल किनेपछि त्यसको वारन्टी धेरै ब्राण्डको मोबाइलमा हुन्छ। तर वारेन्टीमा सबै कुरा समेटिएको हुदैन। खसेर डिस्प्ले बिग्रिएको खण्डमा वारेन्टी मान्य हुदैन। तर xiaomi ले केहि फरक लिएर आएको छ। भर्खरै मात्र बजारमा आएको MI11 फोन June 30 अर्थात् असार १६ २०७८ सम्म किनेको अवस्थामा कम्पनिले एक वर्षसम्मको लागि breakage insurance गरिदिने जनाएको छ। यदि एक वर्षसम्म एक पटकको‌ लागि मोबाइल खसेर फुटेको खण्डमा कम्पनी आफैले मर्मत गरिदिने छ। थप कुरा कम्पनिले खुलाएको छैन। अन्य जानकारीका लागि official post भिजिट गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *