नेपाली टेलिकम कम्पनीको बिरलै दैख्न पाइने ४ गुणा सम्मको रिचार्ज बोनस अफर Smart Cell ले लिएर आएको छ। यस अफर अन्तर्गत रिचार्ज गर्दा त्यसमा ४ गुणा थपिएर रिचार्ज हुनेछ। २०० वा सो भन्दा माथि रिचार्ज गर्दा ४ गुणा सम्म थपिनेछ, साथै ५० र १०० को रिचार्ज गर्दा २ गुणा बोनस प्राप्त हुने कम्पनीले जनाएको छ। कति रिचार्ज गर्दा कति रुपैयाँ बोनस पाइन्छ त सम्पुर्ण विवरण Smart Cell ले उपलब्ध गराएको तलको व्यानरमा हेर्नुहोला।

यसरी रिचार्ज गर्दा रु.२०० भन्दा बढी e-sewa प्रयोग गरी Smart Cell Topup गर्दा हरेक हप्ता एल जनालाई Samsung Galaxy A32 जित्ने मौका पनि छ। थप जानकारीका लागि यहाँ थिच्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *