नेपाली whatsapp प्रयोगकर्ताहरुको मोबाइलमा “कौन बनेगा करोडपतिबाट तपाईंले २५ लाख जित्नुभयो” भन्दै scam मेसेज आउन थालेका छन्।

यो झुटो हो र यसको प्रलोभनमा नपर्न अनुरोध गर्दछौं। यस्तो मेसेजलाई वास्ता नगरी नम्बर ब्लक गरिदिनुहोला।

कुनै पनि अफरमा शंका लागेमा offermandu को फोसबुक पेज वा वेबसाइट मार्फत मेसेज गरी सोध्न सक्नुहुन्छ। Offermandu को टिमले सो अफर सत्य हो कि होइन पत्ता लगाई तपाईंलाई सही सुचना दिने प्रयास गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *