अब तपाईँले जुनै पनि ब्रान्डको मोबाइलमा टपअप गर्न र आफ्ना नजिकका साथिभाइलाई viber द्वारा नै eSewa chatbot बाट निर्धक्क भई पैसा पठाउन सक्नुहुन्छ । e-Sewa प्रयोग गरी Topup गर्दा 10% cashback र अर्को e-Sewa नम्वरलाई पैसा पठाउँदा 5% cashback को offer राखिएको छ । साथै luckydraw मार्फत एकजनालाई Redmi Note 10 Pro Smartphone प्रदान गरिन्छ । बिस्तृत विवरणको लागी यहाँ Click गर्नुहोस् ।

थप जानकारीको लागि official post भिजिट गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *