तपाईं smart cell sim card चलाउनुहुन्छ? अब esewa बाट कम्तीमा रु.२०० smart cell रिचार्ज गर्दा ७% cashback र हरेक हप्ता एक जनाले रु.३२००० बराबरको Samsung Galaxy A32 जित्न सक्नेछन्। यस अफरमा भाग लिन esewa बाट कम्तीमा रु.२०० Smart Cell रिचार्ज गर्नुपर्नेछ। यसरी रिचार्ज गर्दा “SMART” प्रोमोकोड प्रयोग गर्न नभुल्नुहोला।

थप जानकारीको लागि official post भिजिट गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *