मात्र रु १८० मा सुमधुर संगीत, राम्रो फिल्म, Miniso को shopping voucher देखी लिएर १ लाख सम्मको दुर्घटना बिमा र रु १०,००० सम्म अस्पताल खर्चको फाइदा लिनको लागि आजै eSewa Privilege को सदस्यता लिनुहोस् ।

अस्पतालमा भर्ना भएमा प्रति दिन रु १,००० (रु १०,००० सम्म)

नेपाल सरकार अन्तर्गत दर्ता भएका अस्पतालहरुमा भर्ना हुँदा प्रतिदिन (निरन्तर २४ घण्टाका आधारमा) रु १,००० (रु १०,००० सम्म) मद्दत पाउनुहुनेछ । 

  • यस योजनामा ६० वर्ष उमेर माथिका व्यक्तिहरुको अस्पताल भर्ना समावेश गरिएको छैन ।
  • नेपाल सरकार अन्तर्गत दर्ता भएका अस्पतालहरु मात्र यस योजनामा समावेश गरिएको छ । 
  • महामारी रोगको कारणबाट हुने अस्पताल भर्नाको हकमा बीमलेखमा बीमित समावेस (Enroll) भएको मितिबाट १५ दिन प्रतिक्षा अवधी लागु हुनेछ ।

रु १,००,००० सम्मको दुर्घटना बीमा 

निम्नलिखित अवस्थामा बीमा रकम दावी गर्न पाइनेछैन:

– आत्महत्या, मानसिक रोग, रक्सी वा ड्रग्स तथा अन्य लागुपदार्थ प्रायोग गरिएको अवस्थामा, flying other than as a passenger in a regular airline, hazardous sports like paragliding, bungee jump, horse race, racing, polo, hunting, scuba diving, mountaineering, shooting, etc.

– कानुनको उल्लंघन गरेको पाइएकोमा

– Nervous breakdown, injuries to nerves or hypertension.

– Willful exposure to unnecessary danger except to save human life.

E-sewa privilege को सदस्यता कसरी लिने ?

यदि यस अफरका लागि इच्छुक हुनुहुन्छ भने निम्न लिखित प्रक्रिया पुरा गर्नुहोस्:

१. इसेवा एप खोली लग इन गर्नुहोस् ।

२. एपको होमस्क्रीनमा रहेको सर्च बारमा eSewa Privilege लेखी देखाइएको आइकनमा थिच्नुहोस् ।

३. देखाइएको स्क्रीनमा आफ्नो इसेवा ID सुनिश्चित गरी Proceed मा थिच्नुहोस् ।

४. आफ्नो नाम, इसेवा आइडि, जन्म मिति साथै रकम जाँच गरी Proceed मा थिच्नुहोस् ।

५. देखाइएको विवरण पुन: एक पटक जाँच गरी Confirm मा थिच्नुहोस् ।

६. अब आफ्नो ४ अंकको MPIN दाखिला गरी प्रक्रिया पुरा गर्नुहोस् ।

यसरी प्रक्रिया पुरा भएपछि तपाईंको मोबाईलमा सदस्यता निश्चित भएको मेसेज आउनेछ । अब eSewa Privilege को भरपुर फाइदा उठाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *