निषेधाज्ञाको समय छ। यस्तो समयमा सबैजसो अनलाईन सपिङ साइटहरु लगभग बन्द छन् भने कोहीले अत्यावश्यक वस्तुहरु पूर्ण सावधानीका साथ होम डेलिभरी गरिरहेका छन् । यस्तै अत्यावश्यक वस्तु Gyapu अनलाईन सपिङबाट मगाउँदा प्रभु पेबाट पैसा तिर्दा हरेक दिन पाँच जनाको प्रभु वालेटमा Gyapu ले रु.१०१ प्रदान गर्ने भएको छ। Gyapu app छैन? आजै डाउन्लोड गर्नुहोस

ग्यापूको refer and earn अफरमा भाग लिनु भयो त?

Gyapu को refer and earn अफर; app डाउन्लोड र sign up को रु.१००, प्रत्येक रेफरलको रु.५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *