कुमारी स्मार्ट Samsung Galaxy Tablet Challengeकुमारी स्मार्ट मोबाइल एप पहिलो पटक प्रयोग गर्ने सेवाग्राहीले Samsung Galaxy Tablet प्राप्त गर्न सक्नुहुन्छ । नियमहरू –१. सेवाग्राहीले पहिलो पटक कुमारी स्मार्ट एप प्रयोग गरेको हुनुपर्नेछ । २. सेवाग्राहीले यही मिति २०२१ मार्च महिनाभित्र नै कारोबार गर्नुपर्नेछ ।३. कुमारी स्मार्ट प्रयोग गरी वालेट लोड वा एउटा बैंकबाट अर्को बैंकमा ट्रान्सफर गरिएको कारोबार मान्य हुनेछैन । ४. यो योजनाबाट ५ जना ग्राहकको छनौट गरी उपहार प्रदान गरिनेछ । यस विषयमा कुमारी बैंक लिमिटेडको निर्णय नै अन्तिम निर्णय हुनेछ । ५. उपहारको सट्टा नगद् वा अन्य प्रदान गरिनेछैन । थप जानकारीका लागि नजिकैको कुमारी बैंक लिमिटेडको शाखा वा हाम्रो फेसबुक मेसेन्जरमा सम्पर्क गर्नुहोला । #KumariBank#SamsungGalaxyTabletChallenge#KumariSmart

1111114 comments64 sharesLikeCommentShare

Leave a Reply

Your email address will not be published. Required fields are marked *