
आयो है fonepay को तर्फबाट गज्जबको उपहार!
अब fonepay ले तपाईंलाई दिलाउनेछ शानदार Yamaha Ray ZR 125 Fi scooter र साथै टन्नै पैसा उपहार जित्ने भव्य मौका।आफूले उपभोग गरेको सेवासुविधाको लागि आफ्नो बैँकको मोबाइल बैँकिङ्ग ऐप अथवा eSewa बाट QR Code स्क्यान गरेर भुक्तानी गर्नुहोस् वा यदी तपाईं merchant हो भने QR payment मार्फत भुक्तानी प्राप्त गर्नुहोस् र दैनिक, साप्ताहिक र मासिक अवधीमा पैसा जित्ने अवसर प्राप्त गर्नुहोस्।
fonepay प्रयोगकर्ता एवम् fonepay सँग जोडिनुभएको व्यवसायीले QR Payment मार्फत जति धेरै कारोबार गर्नुहुनेछ, जित्ने मौका पनि त्यही अनुसार बढ्नेछ।नगद छाडौँ, QR payment रोजौँ र बम्पर उपहार जिती Yamaha Ray ZR 125 Fi scooter चडौँ ।
fonepay को बारेमा थप जानकारीका लागि: https://www.fonepay.com
सर्तहरु लागू हुनेछन्: https://www.fonepay.com/upahar
#QRMaUpahar#fonepay#fonepayDirect