
तपाई पनि पैसा डबल बनाउन चाहानुहुन्छ ?
एन आई सी एशिया बैंकमा आजै मुद्दती निक्षेप खाता खोली दिर्घकालिन लगानी गर्नुहोस् र जम्मा गरेको रकम डबल बनाउनुहोस् ।
यस योजनाका अतुलनीय विशेषताहरूः
व्यक्तिगत मुद्दती निक्षेप खातामा ७ वर्ष ७ महिनामा पैसा डबल हुने
संस्थागत मुद्दती निक्षेप खातामा ८ वर्ष ८ महिनामा पैसा डबल हुने
आयकर कट्टा भइसकेको हुनाले ग्राहक महानुभावहरुको हातमा डबल रकम नै पर्ने
न्यूनतम मौज्दात रु १०,००० हुनुपर्ने
मौज्दातको ९०% सम्म कर्जा सुविधा पाइने ।
#nicasiabank#double#Benefits#FixedDeposit#DEPOSIT