तपाई पनि पैसा डबल बनाउन चाहानुहुन्छ ?

🙂एन आई सी एशिया बैंकमा आजै मुद्दती निक्षेप खाता खोली दिर्घकालिन लगानी गर्नुहोस् र जम्मा गरेको रकम डबल बनाउनुहोस् ।

यस योजनाका अतुलनीय विशेषताहरूः

☑️ व्यक्तिगत मुद्दती निक्षेप खातामा ७ वर्ष ७ महिनामा पैसा डबल हुने

☑️ संस्थागत मुद्दती निक्षेप खातामा ८ वर्ष ८ महिनामा पैसा डबल हुने

☑️ आयकर कट्टा भइसकेको हुनाले ग्राहक महानुभावहरुको हातमा डबल रकम नै पर्ने

☑️ न्यूनतम मौज्दात रु १०,००० हुनुपर्ने

☑️ मौज्दातको ९०% सम्म कर्जा सुविधा पाइने ।

#nicasiabank#double#Benefits#FixedDeposit#DEPOSIT

Leave a Reply

Your email address will not be published. Required fields are marked *