
अनलाइनबाटै न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता खोल्नुहोस् । अनि NIC ASIA MoBank बाट पहिलो कारोबार गर्दा १०० प्रतिशत वा रु ५०० सम्म Cashback प्राप्त गर्नुहोस् ।
विशेषताहरुः

निःशुल्क E commerce Activation

आकर्षक ब्याजदर

रू २१ लाखसम्मको बीमा सुविधा

निःशुल्क मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग

निःशुल्क आइभिआर सेवा

निःशुल्क क्रेडिट कार्ड तथा डेबिट कार्ड

निःशुल्क भाइबर तथा मिस्डकल बैंकिङ्ग

निःशुल्क ABBS सुविधा

लकर मार्जिनमा शत प्रतिशत छुट